FAQs Complain Problems

वडा नं १५

डुमरवाना गाविसको ४ र ६ नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर १५ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १५ बनेको हो ।

Population: 
५७६४
Ward Contact Number: 
९८४५१९१२०८

लोकेशन