FAQs Complain Problems

वडा नं २

पिपरासिमरा गाविसको ३ र ४ नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर २ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं २ बनेको हो ।

वडा सचिवः  राधिका रिजाल

फोनः 9849095035

ईमेलः ward2jeetpursimara@gmail.com

Population: 
८९२२
Ward Contact Number: 
9849095035

लोकेशन