FAQs Complain Problems

जीतपुरसिमरा उपमहानगरपालिकाको एन्ड्रोईड मोबाईल एप सार्वजनिक !!!

जीतपुरसिमरा उपमहानगरपालिकाको एन्ड्रोईड मोबाईल एप सार्वजनिक भएको छ । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले उलपब्ध गराएको एप आफ्नो मोबाईलको प्लेस्टोरमा गएर Jeetpursimara sub-metropolitan city टाईप गरी डाउनलोड गरी घरमै बसेर उपमहानगरपालिकाको सम्पूर्ण विवरण, सेवा, सूचना र गतिविधि बारे जानकारी लिन सक्नुहुनेछ ।

एप डाउनलोड गर्न यहाँ click गर्नुहोस् ।

लोकेशन