फोटो ग्यालरी

प्रथम नगर सभाबाट पारित योजना कार्यान्यवनका क्रममा शिलन्यास गर्दै नगर प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती चौधरी, प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीलगायत वडाअध्यक्ष ।
 

, , , , , , , , , ,

उपमहानगरभित्रको शैक्षिक संस्थाको पठनपाठन, शिक्षक वर्गको जिम्मेवारी बहन र भौतिक अवस्थाको अध्ययन गर्दै नगर प्रमुखद्धारा सार्वजनिक शिक्षाको गुणस्तरलाई सुधार गर्न आग्रह ।

, , , , , , ,

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीज्यू र दुवै स्थानीय तह (कलैया र जीतपुरसिमरा उपमहानगरपालिका) र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरुवीच छलफल गरी करीव एक वर्षदेखिको विवाद समाधान गरिएको छ । जीतपुरसिमरा उपमहानगर- १७ मा जैतापुर स्वास्थ्यचौकी र कलैया उपमहानगर- २४ मा स्वास्थ्य संस्था दुवै सञ्चालनमा रहने र कर्मचारी परिचालन गर्ने निर्णय भएको छ ।

, , ,
, , , , , , , , , , , , , , , ,

Pages