FAQs Complain Problems

फोटो ग्यालरी

मुलुकका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुको छाता सङठनस नेपाल नगरपालिका सङ्घको अधिवेशन आयोजक समितिको पहिलो वैठकमा जतीपुरसिमराका नगर प्रमुख डा. कृष्ण पौडेल । संघको १९ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समितीको तदर्थ समितिमा जीतपुरसिमराका नगर प्रमुखलाई समेत हुनुहुन्छ । 

संयोजक: अशोक व्याञ्जु (मेयर, धुलिखेल)
सदस्यहरु: डा. कृष्ण पौडेल (जीतपुरसिमरा), भिम ढुङ्गाना (मेयर, निलकण्ठ), रोमनाथ ओली (मेयर, दमक),नृपबहादुर बड (धनगढी), रेणु दाहाल (भरतपुर), अशोककुमार शाही (तानसेन), घनश्याम पाण्डे (तुलसीपुर), बैकुण्ठ न्यौपाने (व्यास), डा. धवलशमशेर राणा (नेपालगञ्ज), महेश खरेल (पाँचखाल), हरिजङ्ग शाही (छायांनाथ रारा), विजय सरावगी (वीरगञ्ज), लालकिशोर साह (जनकपुर), बेदनारायण गच्छदार (दुहवी), पूर्ण केसी (रोल्पा), मञ्जुदेवी गुरुङ्ग (उपमेयर, पोखरालेखनाथ), कविता ढुङ्गाना (बेलकोटगढी), रजनी जोशी (भक्तपुर)
कलानिधी देवकोटा (सदस्यसचिव)

, ,

शहरी विकास तथा भवन निर्माण विभागमा जीतपुरसिमरा उपमहानगरको दीर्घकालीन योजना (एकीकृत शहरी विकास योजना, शहरी विकास कोरिडोर र मेघासिटी) वारे छलफल गर्दै नगर प्रमुख डा. कृष्ण पौडेल । 

, ,

जीतपुरसिमरा उपमहानगरको वृहत्तर र बहुआयामिक विकासका लागि विचार, योजना र स्रोत पहिचानको क्रममा नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतसङ्ग छलफल गर्दै नगर प्रमुख डा. कृष्ण पौडेल । 

जीतपुरसिमरा उपमहानगरको वृहत्तर र बहुआयामिक विकासका लागि विचार, योजना र स्रोत पहिचानको क्रममा नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतसङ्ग छलफल गर्दै नगर प्रमुख डा. कृष्ण पौडेल । , जीतपुरसिमरा उपमहानगरको वृहत्तर र बहुआयामिक विकासका लागि विचार, योजना र स्रोत पहिचानको क्रममा नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतसङ्ग छलफल गर्दै नगर प्रमुख डा. कृष्ण पौडेल । 

जीतपुरसिमरा उपमहानगरका कार्यकारी अधिकृत डिल्लीराज बेलबासेको बिदाई कार्यक्रम । 

जीतपुरसिमरा उपमहानगरका कार्यकारी अधिकृत डिल्लीराज बेलबासेको बिदाई कार्यक्रम । , जीतपुरसिमरा उपमहानगरका कार्यकारी अधिकृत डिल्लीराज बेलबासेको बिदाई कार्यक्रम । , जीतपुरसिमरा उपमहानगरका कार्यकारी अधिकृत डिल्लीराज बेलबासेको बिदाई कार्यक्रम । , जीतपुरसिमरा उपमहानगरका कार्यकारी अधिकृत डिल्लीराज बेलबासेको बिदाई कार्यक्रम । 

नेपाल तेक्वान्दो संघको तेस्रो केन्द्रीय महाधिवेशन सिमरामा सम्पन्न भएको छ । महाधिवेशनको उद्घाटन जीतपुरसिमराका नगर प्रमुख डा. कृष्ण पौडेलले गर्नुभएको थियो । 
 

, , ,

पाच सय शैयाको सरकारी श्रम अस्पताल र सम्भावित मेडिकल कलेजको सन्दर्भमा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव श्री कृष्ण ज्ञवाली र प्रमुख राजनीतिक दलका ट्रेड युनियनका प्रतिनिधिहरुसङ्ग गम्भीर छलफल ।

, , ,

सिंहदरवार, सदरमुकाम र उपमहानगरको अधिकारलाई नगरवासीको घरदैलोमा पुर्‍याउने पहिलो अभ्यासको रुपमा वडा कार्यालय स्थापना र पदबहाली २४ वटै वार्डमा एकसाथ ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

जीतपुरसिमरा उपमहानगरलाई समृद्ध मेघासिटीसहितको बहुआयामिक विकासमा सहयोगको अपेक्षासहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र शहरी विकास मन्त्री प्रभु साहसंग भेट गर्दै नगर प्रमुख डा. कृष्ण पौडेल र उपप्रमुखर सरस्वती चौधरी ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र शहरी विकास मन्त्री प्रभु साहसंग भेट गर्दै नगर प्रमुख डा. कृष्ण पौडेल र उपप्रमुखर सरस्वती चौधरी ।, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र शहरी विकास मन्त्री प्रभु साहसंग भेट गर्दै नगर प्रमुख डा. कृष्ण पौडेल र उपप्रमुखर सरस्वती चौधरी ।

Pages

लोकेशन