FAQs Complain Problems

वडा नं ३

पिपरासिमरा गाविसको ५ र ८ नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर ३ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ३ बनेको हो ।

Population: 
३९५५
Ward Contact Number: 
९८४५१३६२३३

लोकेशन