FAQs Complain Problems

वडा नं ६

भवानीपुर जीतपुरको ४ नम्बर वडा  गढीमाई नगरपालिकाको वडा नम्बर ६ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ६ बनेको हो ।

Population: 
४३७७
Ward Contact Number: 
९८०७२३०५७४

लोकेशन