FAQs Complain Problems

धरौटि फिर्ता सेवा प्रप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

धरौटि फिर्ता सेवा प्रप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् ः

  • ब्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखा प्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटि फिर्ताको निर्णय

लोकेशन