FAQs Complain Problems

माग निवेदन पेश गर्नु हुनका लागी सूचना

सूचना ।            सूचना ।।               सूचना ।।।

यस जीतपुरसिमरा उपमहानगरपालिकाको आ. ब. २०७४।०७५ को वार्षिक कार्यक्रम अन्तर्गत तपशिल बमोजिमको कार्यक्रमहरु सञ्चालन गर्न उपमहानगरपालिका भित्रका सामुदायिक विध्यालयहरु मध्येबाट छनौट गर्नुपर्ने भएकोले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र र्इच्छुक विध्यालयहरुले माग निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।  

सि नं

कार्यक्रम/आयोजना

छनौटका आधारहरु

बाल विकास केन्द्र संचालन

हालसम्म वालविकास केन्द्र (ECD) सञ्चालन नभएका वा ECD मा ५० जना भन्दा बढी बालबालिका भएका सामुदायिक विद्यालय।

अपांग तथा महिला मैत्री शौचालय

शौचालय नभएको र सीमान्तकृत तथा अति विपन्न विध्यार्थीहरु अध्ययन गर्ने सामुदायिक विध्यालय ।

नयाँ प्राविधिक विध्यालय स्थापनार्थ सहकार्य

सञ्चालन प्रक्रियामा रहेको नयाँ प्राविधिक विध्यालयबाट प्रस्तावना सहित माँग ।

बाल विकास केन्द्र व्यवस्थापन (T.V., कार्पेट तथा शैक्षिक सामाग्री वितरण)

ब्यवस्थितरुपमा सञ्चालन हुन नसकेका बाल विकास केन्द्रहरु ।

 

कम्प्यूटर वितरण

कम्प्यूटर नभएका तथा अपर्याप्त भएका, विधुत जडान भएका आधारभूत सामुदायिक विध्यालयहरु (कक्षा १ देखी ८ सम्म)।

६.

कम्प्यूटर तालिम

कम्प्यूटर भएको तर कम्प्यूटर शिक्षा दिने दक्ष जनशक्ती नभएका सामुदायिक विध्यालयहरु ।

लोकेशन