FAQs Complain Problems

News:-

जीतपुरसिमरा उ.म.न.पा.को कार्यालय

Read More

चुरियामाई मन्दिर

Read More

आधाभार स्थित पर्सा राष्ट्रिय निकुञ्ज

Read More

नगर सभा

Read More

जीतपुरसिमरा गोल्डकप

Read More

८ औं स्थापना दिवस

Read More

यस उपमहानगरपालिकाद्वारा जीतपुरसिमरा नगर अस्पतालको लागि विभिन्न पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा सेवा करारमा कर्मचारी पलपुर्तीका लागि मिति २०८३।०१।२२ गते प्रकाशित सूचना अनुसार दरखास्त फारम बुझाएका उम्मेदवारहरुको लागी सूचना ।

श्री सेवा करारमा कार्यरत कर्मचारी(सबै), कार्यसम्पादन मूल्याङ्कन फारम बुझाउने सम्बन्धी सूचना ।

श्री सिलबन्दी दरभाउपत्र र सोझै खरिद प्रक्रियाबाट सम्झौता भएका निर्माण व्यवसायीहरु, सम्झौता बमोजिम कार्य सम्पन्न गर्ने सम्बन्धी सूचना ।

Pages

News & Notices

जन प्रतिनिधि

नगर प्रमुख
९८५५०४५०३६
mayor.jsmc@gmail.com, mayor@jeetpursimaramun.gov.np
उप– प्रमुख
९८४५०६३६२०
नगर प्रवक्ता
९८५५०२९६५८
spokesperson@jeetpursimaramun.gov.np

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
९८५५०७५१११
jeetpursimarasubmetropolitan@gmail.com
अख्तियार फोकल पर्सन
9766178311
subedib832076@gmail.com
सूचना आधिकारी
9855029109
suchanaadhikari@jeetpursimaramun.gov.np

नगर प्रमुखज्यूको सचिवालय

कपिल सुवेदी

नगर प्रमुखज्यूको निजी सचिव

9845136452

mayor.jsmc@gmail.com 

उदय श्रेष्ठ

नगर प्रमुखज्यूको स्वकीय सचिव

9855024935

popup

नगर उपप्रमुखज्यूको सचिवालय

राजकुमार न्यौपाने

नगर उपप्रमुखज्यूको स्वकीय सचिव

9855010371

सेवाहरु

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्वदेश प्रयोजनका लागि - रु १०० /- , विदेश प्रयोजनका लागि - रु २०० /-
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
३) स्थानीय सर्जमिन मुचुल्काको पत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्वदेश प्रयोजनका लागि - रु १०० /- , विदेश प्रयोजनका लागि - रु २०० /-
आवश्यक कागजातहरुः-

१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५)वि.स. २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्वदेश प्रयोजनका लागि - रु १०० /- , विदेश प्रयोजनका लागि - रु २०० /-
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी
२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३) बसाँई सरी आएको भए सो को प्रमाण पत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रकृति हेरेर रु ५०० /- देखी रु २००० /- सम्म
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००० वर्ग फिट सम्म - रु ४०० /- , १००० वर्ग फिट माथि - रु ६०० /-
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३ सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages

जानकारी